२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

रुसमा ट्रम्पको नाम र अनुहारसहितको सुन र चाँदीको सिक्का

रुसमा ट्रम्पको नाम र अनुहारसहितको सुन र चाँदीको सिक्का

काठमाडौं । एक रुसी कम्पनीले अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पको नाम र अनुहार रहेको सुन र चाँदीको सिक्का उनको शपथ ग्रहण अगाडि सार्वजनिक गरेको छ।

यो कम्पनीले जम्मा ४५ वटा मात्रै यस्तो सिक्का बजामा ल्याएको हो। सिक्कामा स्टायच्यु अफ लिबर्टी र इन ट्रम्प वि ट्रस्ट अक्षरसमेत कुँदिएको छ।

अमेरिकी समाचार एजेन्सी एपीसित कुरा गर्दै आर्ट ग्रानी नामको कम्पनीका निर्देशक भ्लादिमिर वास्युखिनले ट्रम्प राष्ट्रपति भएपछि अमेरिका र रुसको सम्बन्ध सुधारिने आशा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij