२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

संसद बैठक भोलिबाट सकिँदै

संसद बैठक भोलिबाट सकिँदै


काठमाडौँ । प्रतिनिधिसभा एवंम राष्ट्रियसभा बैठक असोज ११ गते सकिने भएको छ । संसदिय दलका नेताहरुको समन्वयमा भोलि प्रतिनिधिसभा र राष्ट्रियसभा दोस्रो बैठक भोलि सकिने तयारी गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतितिधिसभा बैठक एवंम राष्ट्रियसभा बैठक गत बैशाख २३ गते शु्रु भएको थियो ।

त्यसभन्दा अगाडी पहिलो बैठक भने फागुन २१ गते शुरु भएर चैत २० गते सकिएको थियो । राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक शुरु र अन्त्य राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij