२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

यौन सम्पर्क गर्न नपाएपछि कुसुमले श्रेयाको घाँटी थिचेर हत्या गरेका थिए

यौन सम्पर्क गर्न नपाएपछि कुसुमले श्रेयाको घाँटी थिचेर हत्या गरेका थिए


काठमाडौ । बलात्कार प्रयासको प्रतिकार गरेपछि १० वर्षिय बालिका श्रेया विकको हत्या भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न २७ वर्षिय कुसुम पौडेललाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो ।

साथीहरुसँगै बसेर मदिरा पिएका पौडेलले बालिकालाई एक्लै देखेपछि सुरुमा ५ रुपैया दिएर फकाउन खोजेका थिए । फेरि १० रुपैंया दिए बालिकाले प्रतिकार गरेपछि पानी ट्याङ्कीमुनी झाडीमा धकेलेका थिए । त्यसपछि बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुबै हातले घाँटी थिचेर हत्या गरेका थिए ।

प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि पोखराका स्थानियले बलात्कारीलाई कडा कार्वाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij