२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारतीय प्रधानमन्त्री मोदी सिधै पशुपति जाने

भारतीय प्रधानमन्त्री मोदी सिधै पशुपति जाने

काठमाडौ । बिमस्टेक सम्मेलनमा सहभागी हुन भोलि नेपाल आउनुहुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा बिषेश पुजा गर्नुहुने भएको छ । भोलि बिहान ९ बजे काठमाडौ आउनुहुने प्रधानमन्त्री मोदी त्रिभुवन बिमानस्थलबाट सिधैं पशुपतिनाथ मन्दिरमा पुगेर बिषेश पुजा गर्नु हुने भएको छ ।

प्रधानमन्त्री मोदीको पुजाकालागि पशुपति बिकास कोषले बिषेश ब्यवस्था गरेको छ । भारतीय प्रधानमन्त्री मोदीको पुजा अवधीभर सर्वसाधानरणलाई पशुपतिमा प्रवेश निषेध गर्ने भएको छ । भोलि बिहान बिषेश बिमानबाट नेपाल आउनुहुने उहांले आफ्नो दलवल सहितको टोलीलाई पुजामा सरिक गराउनुहुने भएको ।

नेपालस्थित भारतीय दुतावासले पशुपतिमा बिषेश पुजाको तयारीकालागि भारतीय सुरक्षा बलका एक डिआईजीलाई बुधबार देखि नै पशुपति क्षेत्रको रेकिकालागि खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij