२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आदर्श युगको “हराएको मान्छे”

आदर्श युगको “हराएको मान्छे”

—–हराएको मान्छे—–

डाडा पारि देखे हराएको मान्छे।
फुल जस्तै देखे पराइको मान्छे।
चिनेन उनिले भेट्दाखेरी खै आज
मेरो यो दिलमा भराइको मान्छे।

किन कुन्नी हो, नचिनेको नाटक
गरि मबाट बसाइ सराएको मान्छे।

बोल्दा के नै हुन्थियो र एकबचन
म देखि टाढा भै डराएको मान्छे।

यात्रा तिम्रो अलग नै भए पनि
के थाहा मलाइ फेल गराएको मान्छे।

आदर्श युग

बेलकोटगढी-६ भगेरी,नुवाकोट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij