
काठमाडौं । साउनको अन्तिम सोमबार सुन्दरी जलमा दिनभर दर्शनार्थीको घुइँचो लाग्यो । सुन्दरीजलको जल कसैले पैदल हिँडेर त कसैले गाडीमा चढेर शिव मन्दिरमा चढाउँछन्। साउन महिनाभर सोमबार शिवको पूजाअर्चना गरिन्छ। यो वर्ष साउनमा चार वटा सोमबार परेकोमा आज अन्तिम दिन थियो।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij