२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

क्रोएसियाविरुद्ध फ्रान्सलाई १–० को अग्रता

क्रोएसियाविरुद्ध फ्रान्सलाई १–० को अग्रता

मस्को । विश्वकप फुटबलको फाईनल खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले १–० को अग्रता लिएको छ । खेलको १८ औ मिनेटमा मारियो मान्डुज्कीको आतमघाति गोलमा फ्रान्सले अग्रता लिएको हो ।

एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा मान्डुज्कीले हेड गर्न पुग्दा फ्रान्सले अग्रता लिएको हो ।

लुजिनिकी रंगशालामा फ्रान्स इतिहास दो¥याउने लक्ष्यकासाथ मैदान उत्रिएको छ । पहिलो पटक फाईनल पुगेको क्रोएसिया इतिहास बनाउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij