२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

इङ्ल्याण्डविरुद्ध बेल्जियमलाई १–० को अग्रता

इङ्ल्याण्डविरुद्ध बेल्जियमलाई १–० को अग्रता

एजेन्सी । विश्वकप फुटबलको तेस्रो स्थानकालागि भएको खेलमा इङ्ल्याण्डविरुद्धको बेल्जियमले अग्रता लिएको छ । खेलको ५ औ मिनेटमा थोमस मुनिरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका छन् ।

समुह चरणमा प्रतिस्पर्धा गरेका दुवै टोली सेमिफाईनलको खेममा पराजित भएसंगै तेस्रो स्थानकालागि भिड्न लागेका हुन् ।

बेल्जियम सेमिफाईनलमा फ्रान्ससंग पराजित भएको थियो । इङ्ल्याण्डले क्रोएसियाविरुद्धको खेल हारेको थियो ।

आजको खेललाई ह्यारी केन र रोमेलु लुकाकुबीचको भिडन्तको रुपमा समेत हेरिएको छ ।

दुवै गोल्डेन बुटका दाबेदार हुन् । लुकाकुले ४ गोल गरेका छन् । केनले ६ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij