
काठमाडौँ । बुधबार राति देखिको वर्षाले भक्तपुर क्षेत्रका डुबानमा परेकाको उद्धार जारी छ ।
बिहीबार बिहानै देखि उद्धारकर्ताहरु खटिएका छन् । भक्तपुरको राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा डुबानले बढी प्रभावित बनाएको छ ।
सुरक्षाकर्मीले राधे राधे क्षेत्रबाट केहीलाई सुरक्षित स्थानमा स्थानमा सारेको छ ।

सम्बन्धित समाचार:
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij