२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

शितल निवासमा पहिलो विवाह समारोह (फोटोफिचर)

शितल निवासमा पहिलो विवाह समारोह (फोटोफिचर)

काठमाडौँ । सोमबार राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीज्यूकी कान्छी सुपत्री डा. निशाकुशुम भण्डारीको विवाह भयो।  पूर्व राष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवसित बिहान १० बजेको शुभ साइतमा स्वयंवर भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यादवको साथमा उनका पिता मुनीलाल यादव तथा आमा किरण यादव समेत आफन्तहरुका साथ शीतलनिवास आएका थिए।

समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका थिए। राष्ट्रपति कार्यालयको आधिकारिक विज्ञप्तिमा भने ज्ञानेन्द्रको कुरा समावेश गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij