२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रदेश–४ को नाम अब ‘गण्डकी’ प्रदेश

प्रदेश–४ को नाम अब ‘गण्डकी’ प्रदेश

?

पोखरा । प्रदेश नम्बर–४ को नाम ‘गन्डकी’ प्रदेश राखिएको छ ।

शुक्रबार प्रदेशसभामा भएको मतदानबाट गन्डकी प्रदेशसम्बन्धी प्रस्ताव अत्यधिकत बहुमतले पारित भएको छ ।

५९ सदस्यीय प्रदेशसभामा सो प्रस्तावको पक्षमा ५४ मत पर्‍यो भने विपक्षमा नयाँ शक्ति पार्टीको दुईमतमात्रै पर्‍यो ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे ।

सो प्रदेशको स्थायी राजधानी पोखरा हुने प्रस्ताव यसअघि नै पारित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij