
म्याग्दी । उपल्लो मुस्ताङको स्याङ्बोचेमा मजदुर बोकेको टिपर दुर्घटना हुँदा कम्तीमा १९ जना मदजुरको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरीले ाजानकारी दिएका छन् ।
प्रहरीका अनुसार दुघर्टनामा मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन। घाइतेहरुको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij