
एजेन्सी । विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा ब्राजिलले मेक्सिकोविरुद्ध अग्रता बनाएको छ । नेयमारको गोलमा ब्राजिलले मेक्सिकोविरुद्ध १–० गोलको अग्रता बनाएको हो ।
नेयमारले खेलको ५१औं मिनेठमा गोल गर्न सफल भए । यसअघि पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij