काठमाडौं । त्रिभुवन विमानस्थलमा सुरक्षार्थ खटिएका एसएसपी श्याम खत्री प्रहरी प्रधान कार्यालयको प्रशासन शाखामा तानिएका छन् ।
विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै एसएसपी खत्रीलाई पनि त्यहाँबाट फिर्ता बोलाइएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
एसएसपीलाई फिर्ता बोलाइए पनि डीआइजी गोविन्द निरौलालाई भने अहिलेसम्म प्रधान कार्यालयले फिर्ता बोलाएको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij