२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जनजाती काफलचौर कृषि समुहलाई तालिमका साथै बिउ बिजन वितरण

जनजाती काफलचौर कृषि समुहलाई तालिमका साथै बिउ बिजन वितरण

  • रवि मोक्तान -नुवाकोट।नुवाकोटको बेलकोटगढी  २ काफलचौर अन्तर्गत पिछडिएको जनजाति कृषि समुहमा तालिमका साथै बीउ बिजन वितरण कार्य सम्पन्न भएको छ।उक्त कृषि समुहमा काउली बन्दा काक्रो भिटामिन मुला मलका साथै औषधि वितरण गरिएको हो।

 

 

अहिलेको मौसम अनुसार तालिमका साथमा  बीउ बिजन मल र भिटामिन पाएकोमा कृषि समुहमा आवद्ध सबैले खुशी ब्याक्त गरेका छन्।सामाजिक विकासका लागि कृषि वुकासका अवधारणलाई पच्छ्याउदै अगाडि बढेकोमा खण्डमा समाजको रुपान्तरण चाडै हुन सक्ने सम्भावना तिब्र रुपमा रहेको स्थानीय बुद्धिजीवीहरुले बताएका थिए।

  • [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij