२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विश्वकप २०१८

अर्जेन्टिना र आइसल्याण्ड १–१ गोलको बराबरीमा

अर्जेन्टिना र आइसल्याण्ड १–१ गोलको बराबरीमा

एजेन्सी । विश्वकप फुटबलको समूह ‘डि’ को पहिलो खेलमा आइसल्याण्डले अर्जेन्टिनाविरुद्ध गोल फर्काएको छ । आइसल्याण्डका लागि अल्फ्रेड फिन्बोगासनले गोल गर्दैै बराबरी गोल गरेका हुन् ।

खेलको २३औं मिनेटमा अल्फ्रेडले गोल गर्दै आइसल्याण्डलाई १–१ गोलको बराबरीमा पु¥याए । यसअघि खेलको १९औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । अर्जेन्टिनाका लागि कुन अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका थिए । तर, अर्जेन्टिनाको अग्रता ४ मिनेटसम्म मात्रै टिक्न सक्यो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij