
एजेन्सी । विश्ववकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेका छन् । कप्तान रोनाल्डोले ह्याट्रिक गोल गरेसँगै पोर्चुगलले स्पेनसँग ३–३ गोलको बराबरीमा पु¥याएको छ ।
खेलको ८८औं मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij