
एजेन्सी । विश्ववकप फुटबल अन्तर्गत समूह सि को दोस्रो खेलमा पोर्चुगलले फेरी गोल गरेको छ ।
क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा पोर्चुगलले स्पेनबिरुद्धको खेलमा २–१ को अग्रता लिएको छट ।
रुसको फिस्ट ओलम्पिक स्टेडियममा पहिलो हाफको खेल जारी रहदा पोर्चुगलले २–१ ले अगाडी छ । खेलको चौथो मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले ४० औ मिनेटमा दोस्रो गोल गरे । स्पेनका डिएगो कोस्टाले २३ औ मिनेटमा एक गोल फर्काएका थिए ।
पोर्चुगलले अहिलेसम्म विश्वकपको फाईनल यात्रा तय गर्न सकेको छैन । सन् २०१० मा एक पटक फाईनल पुगेको स्पेनले उपाधि समेत उचालेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij