
काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार राति भएको खेलमा पोर्चुगलले स्पेनविरुद्ध सनसनीपूर्ण सुरुवात गरेको छ ।
खेलको तेस्रो मिनेटमै डी बक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डो आफैँले गोल गरेर स्पेनविरुद्ध सनसनीपूर्ण सुरुवात गरेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij