२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आज उरुग्वे र इजिप्ट भिड्दै, लुइस स्वारेज की सलाह ?

आज उरुग्वे र इजिप्ट भिड्दै, लुइस स्वारेज की सलाह ?

काठमाडौं । विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत आज उरुग्वे र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ । दुई पटक विश्वकप विजेता उरुग्वे र अहिलेसम्म २ पटक मात्र विश्वकप खेलेको इजिप्टबीच खेल हुन लागेको हो ।

नेपाली समयअनुसार साँझ ५ बजेर ४५ मिनेटमा रसियाको इकान्टेरिनवर्ग एरिना (सेन्ट्रल स्टेडियम) मा खेल सुरु हुनेछ ।

आफ्नो पहिलो खेलमा नै सुखद नतिजा ल्याउने दाउमा दुवै टिम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij