
काठमाडौं । अज्ञात समूहले काठमाडौंको शंखमुलमा सरकारी गाडीमा आगजनी गरेको छ ।
बा १ झ ८८१८ नम्बरको सरकारी गाडीमा ७ जनाको समूहमा आएका व्यक्तिले आगजनी गरेको काठमाडौं प्रहरीका प्रवक्ता मोहन थापाले जानकारी दिए ।
उनका अनुसार आगजनी गर्ने समूहको खोजीकार्य जारी राखिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij