२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मोदी भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा, सेनाको नेतृत्वमा सुरक्षा अंग परिचालन

मोदी भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा, सेनाको नेतृत्वमा सुरक्षा अंग परिचालन


काठमाडौं । केही समयमै नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले मोदी सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा अंग परिचालन गरेको छ । नेपाली सुरक्षाकर्मी बाहेक भारतले पनि आफ्ना सुरक्षाकर्मीको छुट्टै टोली खटाएको छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा जनकपुरमा अवतरण हुने मोदी काठमाडौं आएपछि भाृलि मुस्ताङको मुक्तिनाथ जानेछन् । नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालित छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij