
काठमाडौँ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् ।
उनी काठमाडौँको भृकुटीमण्डपबाट पक्राउ परेका हुन् ।
सिटौलामाथि अत्यावश्यक सेवा सञ्चालन ऐन अनुसार कारवाही हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिएका छन् ।
अरु ब्यवसायीहरुको खाजी कार्य भईरहेको थापाले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij