काठमाडौं । आफ्नो पहिलो हलीउड फिल्म ‘ट्रिपल एक्स – रीटर्न अफ जेन्डर केज’ को प्रिमियर शोमा बलीउड चर्चित नायिका दीपिका पदुकोणलाई आफ्नो लाज बचाउन हम्मे हम्मे पर्यो ।
डिजाईनर नईम खानले तयार पारेको गोल्डेन गाउन लगाएर प्रिमियर शो मा पुगेकी दीपिकाले छातिबाट हात नै हटाउन पाईनन् ।
प्रियंकालाइ पछ्याउदै हलिवउड पुगेकी दीपिकाले सायद ड्रेसअपमा पनि उनैलाइ गुरु थापेकी हुन् कि नत्र ३ दिन अगाडी गोल्डेन ग्लोब अवार्डमा प्रियंकाले लगाए झैँ आउटफिट पहिरनमा उनि सार्वजनिक समाहरोहमा झुल्किनुको अर्को केअर्थ लाउने र ?
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij