२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न आज मन्त्रिपरिषद् बैठक बस्ने

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न आज मन्त्रिपरिषद् बैठक बस्ने


काठमाडौं । सरकारले आज सात प्रदेशका प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने भएको छ।

सो विषयमा निर्णय गर्न दिउँसो साढे ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दियो।

‘सबै दलको सहमतिमा प्रदेश प्रमुख तोक्ने तयारी छ,’ स्रोतले भन्यो।

यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद्ले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने भने पनि थप परामर्श आवश्यक रहेको भन्दै निर्णय गरिएको थिएन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij