२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रदेश राजधानी माग्दै धनकुटा फेरि बन्द

प्रदेश राजधानी माग्दै धनकुटा फेरि बन्द


धनकुटा । धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै धनकुटावासीले बिहीबार पुनः जिल्ला बन्द आह्वान गरेका छन् ।

एक सातासम्मको आमहडताल गत सोमबार स्थगित गरेर शान्तिपूर्ण कार्यक्रम सन्चालन गर्दै आएका धनकुटावासीले बिहीबार फेरी जिल्ला बन्द आह्वान गरेका हुन् ।

सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको भन्दै धनकुटेलीले दबाब दिन बन्द आह्वान गरिएको बताएका छन् ।

बन्दका कारण कोसी राजमार्गसहित हिले–भोजपुर, बसन्तपुर–म्याङलुङ सडक पूर्णरुपमा ठप्प छन् । धनकुटाका सम्पूर्ण बजार पनि बन्द छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij