२०८३ मंसिर ९ मंगलबार

Nov 24 2026 Tuesday

  • २०८३ मंसिर ९ मंगलबार

२०८३ मंसिर ९ मंगलबार

ब्राजिलको जेलमा हिंस्रक प्रदर्शन, ४ जनाको शीर छेदन

ब्राजिलको जेलमा हिंस्रक प्रदर्शन, ४ जनाको शीर छेदन

ब्राजिल । ब्राजिलको मानाउस शहरको भिडाल पेसो कारागारमा प्रतिस्पर्धी समूहबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।

मारिने तीन जनाको शिरछेदन गरिएको अवस्थामा शव फेला परेको छ ।

गत हप्ता प्रतिस्पर्धी समूहबीच चर्किएको हिंसामा ५६ जना बन्दीको मृत्यु भएपछि उक्त कारागार पुनः खोलिएको थियो ।

लागू औषध तस्करीमा समातिएका समूहहरुबीच राज्यका विभिन्न कारागारमा हिंसा भड्किने गरेको छ । गत शुक्रबार मात्र छिमेकी रोराइमा राज्यको कारागारमा भड्किएको हिंसामा ३३ जना मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij