
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा सुरु भएको छ । बैठकमा पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij