२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली विजयी

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली विजयी

झापा । झापा क्षेत्र नं. ५ बाट प्रतिनिधीसभा सदस्यमा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।

उनले ५७ हजार १ सय ३९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij