२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पूर्व डिआइजी सिलवालको छलाङ, झण्डै ६ हजार मतले अघि

पूर्व डिआइजी सिलवालको छलाङ, झण्डै ६ हजार मतले अघि

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालको अग्रता कायम रहेको छ ।

उहाँको २३ हजार ५६ मत रहेको छ भने नेपाली कांग्रेसका उदयशमशेर राणाको १७ हजार ६ सय ४० मत रहेको छ ।

प्रहरी प्रमुख विवादमा नेपाल प्रहरीको सेवाबाट अवकाश लिएर नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सिलवालले ललितपुर २ मा प्रारम्भ देखि नै अग्रता कायम गरिरहनुभएको छ ।

ललितपुरको मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij