
काठमाडौं । भगवती चौधरीले १६४८ मत प्राप्त गर्दा काँग्रेसका विजय गच्छदारले ११९१ मत ल्याएका छन् ।
बहालवाला उपप्रधानमन्त्री समेत रहेका गच्छदारले लामो समयदेखि जित्दै आएको क्षेत्रमा अघिल्लो पटकको चुनावदेखि एमालेले टक्कर दिन थालेको हो ।
चौधरी र गच्छदारको भीडन्त यो दोस्रो पटक हो । यो भन्दा अघिल्लो पटकको चुनावमा गच्छदारले चौधरीलाई तीन सयको झिनो मतले हराएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij