२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आरजुलाई कैलालीमा ठूलो धक्का, एमाले उम्मेदवार अग्रस्थानमा

आरजुलाई कैलालीमा ठूलो धक्का, एमाले उम्मेदवार अग्रस्थानमा

कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेकी कांग्रेस सभापती एंव प्रधानमन्त्री पत्नी आरजु देउवालाई कैलालीमा ठूलो धक्का लाग्ने देखिएको छ ।

प्रारम्भिक मतपरिणाम अनुशार कांग्रेसकी उम्मेदवार आरजु देउवा ३१३ मतले पछाडि रहेकी छिन् ।

उनले ३११ मत ल्याउँदा एमालेका नारदमुनि रानाले ६ सय २४ मत ल्याएका छन् ।

यस्तै, लक्ष्मण चौधरी (राजपा) ले ३६० मत ल्याएका छन् । यही अवस्थाले मतान्तर अघि बढे आरजुलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij