२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

काठमाडौं ४ मा गगनले उछिने राजन भट्टराईलाई

काठमाडौं ४ मा गगनले उछिने राजन भट्टराईलाई

काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका उमेदवार गगन थापाले एमाले उमेदवार राजन भट्टराईलाई पछि पारेका छन् ।
पछिल्लो मतपरिणामअनुसार थापाले ४२०८ मत प्राप्त गर्दा भट्टराईको ४१९३ मत रहेको छ । त्यसैगरी विवेकशील साझा पार्टीकी सुबुना बस्नेतले २९२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij