२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विक्रम पाण्डेको अग्रता कायमै, प्रचण्ड १४५ मतले पछाडि

विक्रम पाण्डेको अग्रता कायमै, प्रचण्ड १४५ मतले पछाडि

चितवन । चितवनको भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि सुरु मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ । सर्वत्र चासोको केन्द्र बनेको चितवन निर्वाचन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन् ।

कूल ८०० मत गणना हुँदा पाण्डेले ४४७ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३०२ मत ल्याएका छन् । पाण्डेभन्दा प्रचण्ड १४५ मतले पछि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij