२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

धादिङको फिस्लिङबाट त्रिशुली नदीमा बस खस्यो, ६ को मृत्यु (अपडेट)

धादिङको फिस्लिङबाट त्रिशुली नदीमा बस खस्यो, ६ को मृत्यु (अपडेट)

३५ भन्दा बढी बेपत्ता भएको आशंका

धादिङ । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको बस धादिङको फिस्लिङबाट त्रिशुली नदी खसेको छ।

प्रहरीले दिएको जानकारी अनुसार ३ जना यात्रुको जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने कोशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा देखिएको छैन।

गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसार ६ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ।

नमस्ते अर्घाखाँचीको उक्त बसको नम्बर थाह हुन सकेको छैन।

थप विवरण आउन बाँकी।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij