काठमाडौं । एफए कप अन्तर्गत म्यानचेस्टर सिटीले तेस्रो चरणको पहिलो लेगमा प्रभावशाली जित दर्ता गरेको छ ।
शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा ५-० ले हराएको हो ।
सिटीलाई जिताउन याया टुरे, डेविड सिल्भा, सर्जियो अग्युरो र जोन स्टोनसले गोल गरे ।
वेष्ट ह्यामका हावार्ड नोर्डट्भाइटले एउटा आत्मघाती गोल गरे । सिटीले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij