२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राजपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

राजपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने


महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपालले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

महोत्तरीको जलेश्वरमा पत्रकार सम्मेलन गरी राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बिहान ११ बजे घोषणापत्र सार्वजनिक गर्ने राजपाले जनाएको छ ।

घोषणापत्र सार्वजनिक समारोहमा राजपाकै सबै शीर्ष नेता भने उपस्थित नहुने भएका छन् । चुनावी प्रचारका लागि आ–आफ्नो चुनावी क्षेत्रमा भएकाले घोाषणापत्र सार्वजनिक गर्ने समारोहमा सबै शीर्ष नेता उपस्थित हुन नसक्ने राजपाका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij