२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एडिबीको १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

एडिबीको १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं । मन्त्रिपरिषद्को बैठकले एशियाली विकास ब्यांक (एडिबी)बाट प्राप्त हुने सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले शहरी विकास तथा आधुनिकीकरणका लागि एडिबीले उपलब्ध गराउने सहयोग स्वीकार गर्ने निर्णय गरेको हो ।

शहरी विकास तथा आधुनिकीकरणका लागि एडिबीले १५० मिलियन अमेरिकी डलर अर्थात् करीब रु १५ अर्ब ५० करोड सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij