२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चुनावपछि वामगठबन्धनको सरकार गठन हुन्छ: जनार्दन शर्मा

चुनावपछि वामगठबन्धनको सरकार गठन हुन्छ: जनार्दन शर्मा

रुकुम । रुकुम पश्चिमका प्रतिनिधिसभाका उम्मेदवार तथा विनाविभागीय मन्त्री जनार्दन शर्माले देशको समृद्धि र स्थिर सरकारका लागि वाम गठबन्धनको अपरिहार्यता भएको बताएका छन् ।

पश्चिम रुकुमको सदरमुकाम मुसिकोटमा चुनावी सभालाई सम्बोधन गर्दै नेता शर्माले आगामी निर्वाचनपछि वामगठबन्धनको सरकार गठन हुने र त्यसले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने बताएका हुन् ।

उनले मुलुकमा अझै पुँजीपति बर्गको अवशेष रहेकाले त्यसलाई हटाएर समाजवादी अर्थव्यवस्था लागू गर्नुपर्ने आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij