२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एनआर्इसी एशियाको विहिवार पनि थपियो शाखा

एनआर्इसी एशियाको विहिवार पनि थपियो शाखा

काठमाडौं । एनआर्इसी एशिया बैंकले रुकुमको मुसिकोटमा नयाँ शाखा खोलेको छ।जिल्ला उद्योग वाणिज्य संघ रुकुमका अध्यक्ष टेकबहादुर पुनले सो शाखाको उद्घाटन गरे।

बैंकले बुधवार एकैदिन चार वटा शाखा खोलेको थियो।पछिल्लो समयमा स्थानीय तहमा बैंकले शाखा विस्तार एग्रेसिभ पारेको छ।

बैंकको शाखा सञ्जाल १ सय ३६ पुगेको छ।बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्भावित बजार र क्षेत्रलार्इ ध्यानमा राखेर थप शाखा संचालनमा ल्याउने बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij