२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

रत्यक्षतर्फको मतपत्र सार्वजनिक, हेर्नुस् आफ्नो क्षेत्रको मतपत्र

रत्यक्षतर्फको मतपत्र सार्वजनिक, हेर्नुस् आफ्नो क्षेत्रको मतपत्र


काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक गरेको छ ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्ला ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा ७४ प्रदेशसभा निर्वाच क्षेत्रको मतपत्र सार्वजनिक भएको हो ।

प्रत्यक्षतर्फको उमेदवारीको अन्तिम नामावली प्रकाशन भएपछि कायम उमेदवारको मात्रै निर्वाचन चिन्ह छापिने भएकाले निर्वाचन क्षेत्र अनुसार नै मतपत्रको आकार र प्रकार फरक रहेको छ ।

आफ्नो निर्वाचन क्षेत्रको मतपत्र हेर्नुहोस्

प्रदेश नं. १
सोलुखुम्बु
संखुवासभा
भोजपुर
ओखलढुङ्गा
ताप्लेजुङ
पाँचथर
खोटाङ

प्रदेश नं. ३
नुवाकोट
रसुवा
धादिङ
सिन्धुपाल्चोक
दोलखा
रामेछाप

प्रदेश नं. ४
मुस्ताङ
म्याग्दी
बाग्लुङ
मनाङ
लमजुङ
गोरखा

प्रदेश नं. ५
रूकुम (पूर्वी भाग)
रोल्पा

प्रदेश नं. ६
रूकुम (पश्चिम भाग)
जाजरकोट
हुम्ला
मुगु
जुम्ला
कालिकोट
डोल्पा

प्रदेश नं. ७
दार्चुला
बझाङ
बाजुरा
वैतडी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij