२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हेलिकोप्टर दुर्घटनामा साउदी राजकुमारको मृत्यु

हेलिकोप्टर दुर्घटनामा साउदी राजकुमारको मृत्यु


काठमाडौं । साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीले जनाएको छ ।
राजकुमार मंसुर बिन मुकरिन असीर प्रान्तका डेपुटी गभर्नर भएको बताइएको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन ।
दक्षिणी साउदीको आभा शहर क्षेत्रमा दुर्घटनामा परेको हो । हिजो मात्रै साउदीका राजकुमार, मन्त्री, उद्योगीको बैंक खाता रोक्का गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij