२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सप्तरी क्षेत्र नं २ बाट उपेन्द्र यादवको उम्मेदवारी दर्ता

सप्तरी क्षेत्र नं २ बाट उपेन्द्र यादवको उम्मेदवारी दर्ता


अर्घाखाँची । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि यादवले सप्तरीको राजविराजस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि यादव सुनसरीबाट निर्वाचित भएका थिए । उम्मेदवारी दर्तापछि अध्यक्ष यादवले जन्मभूमिप्रतिको मायाले सप्तरीबाट उम्मेदवारी दिएको प्रतिक्रिया दिए। फोरम नेपालका अध्यक्ष यादवलाई सप्तरीमा राष्ट्रिय जनता पार्टीले समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij