२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विपक्षी गठबन्धनको आन्दोलनमा थपियाेे चुुरेेभावर लाेेकतान्त्रिक

विपक्षी गठबन्धनको आन्दोलनमा थपियाेे चुुरेेभावर लाेेकतान्त्रिक

​विपक्षी गठबन्धनको आन्दोलनमा चुरेभावर 

लोकतान्त्रिक पार्टीले ऐक्यवद्धता जनाएको हो । पार्टीका अध्यक्ष भूमिराज निरौलाले विहिबार एक विज्ञप्ति जारी गर्दै संविधान संशोधन विधेयकको विरोधमा एमालेको अगुवाईमा भइरहेको विपक्षी गठबन्धनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पुस २२ गते भोलि आयोजना गरेको विरोध सभामा पार्टीका सबै तह तप्कालाई परिचालन गरिने जानकारी दिएका छन् ।

पार्टीले सरकारले संविधान संशोधनको बहानामा पेश गरेको संशोधन विखण्डनकारी भएको ठहर गर्देै उक्त प्रस्ताव विनाशर्त फिर्ता लिएर देशलाई निकाश दिनपनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij