२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मिस अर्थको प्रेस प्रिजेन्टेसनमा बिकिनी पहिरनमा रोजिना श्रेष्ठ

मिस अर्थको प्रेस प्रिजेन्टेसनमा बिकिनी पहिरनमा रोजिना श्रेष्ठ

काठमाडौं । मिस अर्थको १७ औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्न गएकी छिन् मिस नेपाल अर्थ रोजिना श्रेष्ठ। अक्टोबर ७ मा प्रतियोगिताको लागि फिलिपिन्स पुगेकी श्रेष्ठ डायमन्ड होटलमा भएको प्रेस प्रिजेन्टेसनमा बिकिनी पहिरनका साथ उपस्थित भइन्।

मिस अर्थ २०१७को थिम ‘हिरोइन् फाइटिङ क्लाइमेट चेन्ज’ हो। आउँदो ४ नोभेम्बरमा हुने फिनालेमा पूर्वमिस अर्थ क्याथरिन एस्पिनले विजेतालाई ताज पहिराउने छिन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij