२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एमाले स्थायी समिति बस्दै, उम्मेदवार छनोटबारे छलफल हुने

एमाले स्थायी समिति बस्दै, उम्मेदवार छनोटबारे छलफल हुने


काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ। बैठकमा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारका विष्गायमा छलफल हुनेछ।

सोमबारको बैठकले प्रदेश ७ को उम्मेदवार छनोट करिव अन्तिम चरणमा पुर्‍याइएको छ। मंगलबार प्रदेश ६ का उम्मेदवार छनोटका विषयमा छलफल हुनेछ।

वाम गठबन्धनको घटक माओवादी केन्द्रसँग भएको सहमति अनुसार एमालेले आफ्ना उम्मेदवार चयन गर्न लागेको हो।

वाम गठबन्धनबीच चितवन, सल्यान, झापा तथा सुनसरी गरी ५ क्षेत्रमा उम्मेदवार कसलाई बनाउने सहमति अझै जुटिसकेको छैन। अन्य क्षेत्रमा भने उम्मेदवार बाँडफाँट टुंगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij