२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

छठको अवसरमा भोलि पनि सार्वजनिक विदा

छठको अवसरमा भोलि पनि सार्वजनिक विदा

काठमाडौ । छठको अवसरमा सरकारले भोलि (शुक्रवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृहमन्त्रालयले विज्ञप्ती जारी गर्दै शुक्रवार थप एक दिन विदा दिने निर्णय गरेको हो। सरकारले छठ पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिएकोमा शुक्रबार पनि विदा भएपछि अब सरकारी कार्यालयहरु आइतबार मात्र खुल्ने छ।

यसअघि सरकारले छठका अवसरमा एक दिनमात्र विदा दिने गर्थ्यो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij