२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

श्रीलंकामाथि पाकिस्तान हाबी

श्रीलंकामाथि पाकिस्तान हाबी

सारजहा । पाकिस्तानले शुक्रबार राति वान डे क्रिकेटमा लगातार आठौं जित आत्मसात् गरेको छ । यसका लागि उसले श्रीलंकामाथि हाबी रहने क्रममा सात विकेटको जित निकालेको हो ।

पाकिस्तान ११ ओभरको खेल अगाडि नै विजयी रह्यो र यससँगै ५ खेलको सिरिजमा ४–० को अग्रता लिन सफल रह्यो । अब सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

पहिले ब्याटिङ गरेको श्रीलंका ४३.४ ओभरमा १ सय ७३ रन बनाएर अलआउट भयो । जवाफमा पाकिस्तानले ३९ ओभरमा तीन विकेट गुमाएर १ सय ७७ रन बनायो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij