२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

डब्लुसिएल : हङकङ विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल (भिडियो लाइभ)

डब्लुसिएल : हङकङ विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल (भिडियो लाइभ)

काठमाडौं । वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल अन्तर्गत हङकङविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्दै छ। नेपालले एक विकेट समेत लिइसकेको छ।

नेपालको र हङकङको फस्ट -११

नेपालः पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सागर पुन, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, आरिफ सेख, सुशान भारी, बसन्त रेग्मी

हङकङः जेजे एटकिन्सन, अंशुमान राथ, बबर हायत (कप्तान), निजाकत खान, साहित वासिफ, इसान खान, बइजज खान, वाजस खान, तनवीर अफजल, अहसन नवाज, के क्रिस्टि

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij