२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

काठमाडौं मैपीबाट पेस्तोलसहित ३ जना पक्राउ, गौचनको हत्या उनीहरुले नै गरेको प्रहरी आशंका

काठमाडौं मैपीबाट पेस्तोलसहित ३ जना पक्राउ, गौचनको हत्या उनीहरुले नै गरेको प्रहरी आशंका

काठमाडौं । निमार्ण व्यवसायी शरदकुमार गौचनको हत्यापछि काठमाडौंको मैपीबाट पेस्तोलसहित ३ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले मैपीबाट ३ जनालाई अटोमेटिक पेस्तोलसहित ३ जना पक्राउ परेका हुन् ।

उनीहरुले नै गौचनको हत्या गरेको हुन सक्ने प्रहरीले आंशका गरेको छ।

उनीहरुमाथि अनुसन्धान भइरहेकाले अहिले केही बताउन नमिल्ने महाशाखाका प्रहरी अधिकारीहरुले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij